Labels

Flash Labels by Way2Blogging

Wednesday, March 29, 2017

"Life is beautiful only for those who knows how to celebrate the pain"

Friday, August 3, 2012

दुः ख

दु:ख शब्द सुन्न मन पर्ने कति छन् यहाँ 
दुःख सँगै पलपल खेल्ने कति छन् यहाँ 
तर कस्तो बिडम्वना यो हिसाव किताव राख्ने फु्र्सद छैन
 कसरि होस  फुर्सद पनि !

  कसैलाई बाच्नु छ यहाँ 
कसैलाई मास्नु छ यहाँ 
को कस्को दुःख देख्छ 
न त सुन्छ यहाँ 
न त सुन्छ नै दुःख यहाँ 
तर कसैले कसैलाई दुःख छ भनि ठान्दैन यहाँ
यता, उता, नेता, जता ततै 
खोजि रहन्छन् सुख चाहे त्यो
कस्ले कस्को दुःख देख्ने , सुन्ने फुर्सद  लिने यहाँ !!!